पोर्न फिल्म हेर्नेमा कुन देशका महिलाहरु अगाडि ? नेपाल कति औं स्थानमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७३, शुक्रबार ०६:३३

stock-footage-wireless-technology-two-sister-girls-use-laptop-laying-watching-movie-and-listening-music-750

रुढीवादी र धार्मिक कट्टरतामा विश्वास राख्ने पाकिस्तानी महिलाहरुको विषयमा एउटा अनौठो तत्थ्य सार्वजनिक भएको छ । एक भारतीय समाचार संस्थाका अनुसार पोर्न फिल्म हेर्नमा सबैभन्दा बढि पाकिस्तानी महिलाहरु रहेको दाबी गरेका छन् ।

संसारको सबैभन्दा ठूलो ‘एडल्ट डाटा एनालेसिस’ साइट ‘पोर्नहब’का अनुसार ६० करोड महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको र सबैभन्दा बढि पाकिस्तानी महिलाहरुले उक्त फिल्म हेर्ने गरेको उल्लेख गरेका छन् । उक्त वेवसाईटले अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको टाटा समेत संकलन गरेको थियो ।

pakistan-2-750-750

उक्त एनालेसिस साइटले महिलाहरु पोर्न साइटमा कुन देशबाट कति समय गुर्जाछन् भन्ने टाढा संकलन गरेको थियो । अन्तमा उनीहरु आश्चर्यमा त्यतिबेला परे जतिबेला सबैभन्दा बढि पोर्न साइट हेर्नमा संस्कारिक देश भनिएको पाकिस्तानी महिलाहरुले अन्य सबै देशलाई उछिने ।

0LxbA-750

इस्लामिक देशहरु महिलाप्रति निकै अनुदार रहने गरेको छ । उक्त देशहरुमा महिलाहरु सदा बुर्कामा लुकेर बस्नुपर्ने बाध्यता रहेको छ । यो तत्थ्यसँगै अब इस्लामिक रुढिवाद र धार्मिक कट्टरताले मानिसका इच्छाहरु कैद गर्न नसक्ने संकेत मिलेको समाचारमा उल्लेख छ ।

एजेन्सी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१