बाघको आक्रमणबाट एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७३, बिहीबार ११:०६

पर्बत

पर्वत २०  जेठ । बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । बुधबार राति करिब ९ बजे शौचालय गएको बेलामा बाघले आक्रमण गर्दा कुश्मा नगरपालिका ५ की ६१ वर्षीया रामेश्वरी देवी पौडेलको मृत्यु भएको हो ।

पौडेललको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिपक पातलीले जानकारी दिए ।

अहिले प्रहरीले घटनास्थलबाट पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल ल्याएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१