आफ्नै वास्तविक कथा समेटिएको एल्बम लिएर आउदैछिन् गायिका नित्याशिवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार १९:३०

काठमाण्डौ । आफ्नो पहिलो एल्बम मेरो दिलमा पछि नित्याशिवा आफ्नो दोस्रो एल्बम मेरो कथामा जुटेकिछ्न।

पहिलो एल्बम ‘मेरो दिलमा’ मेरो पहिलो प्रयास थियो तर ‘मेरो कथा’ एल्बम लाई केही फरक गित, संगीत बनाउने छु। बिजु बज्रको संगीतमा ‘अन्कुसे लायौ किन बैमानी’ अलि भिन्न मेलोडी बनेको छ ।
पुष्कर सुनुवार को संगीतमा आफ्नो कथा लाई चित्रण गरेकी छु। आज फेरि जिन्दगी को अर्को कथा सुरु भयो।

शंकर अधिकारी घायलको संगीत दुई गित छन एउटा गित फास्ट बिट्मा ‘अलि अलि गरि लाग्यो मलाइ मायाको रोग’ जस्लाइ आरोही सुबेदिले लेखेकी हुन भने टिबि अधिकारीले लेखेको ‘जुन तारा दुनिया सारा’ यो गितले सबै मायालु मनहरुको पर्तिनिधित्व गर्ने छ।

एन एच एस मिडियाको प्रस्तुती रह्ने मेरो कथा एल्बम लाई म्युजिक हाइलाइटले बजार ब्याबस्थापन गर्ने छ। छिट्टै बजारमा ल्याउने तयारीमा लागेको कुरा बताएकिछ्न नित्याशिवाले। उनको एल्बम ले सफलता पाओस् हाम्रो शुभकामना।
http://musichighlight.com/news/single/3776

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१