बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७३, बुधबार १५:४६
 
rajjak khanएजेन्सी । बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ ।  हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो।रज्जाक बलिउडको हाँस्य अभिनयमा सदाबहादर मानिन्थे ।
 
करिब एक सय फिल्ममा काम गरेका रज्जाक पछिल्ला दिनमा कमेडियन कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’मा गोल्डेन भाइको भूमिकामा चर्चित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१