सिन्धुलीमा राष्टिय अनलाइन पत्रकार संघ जिल्ला शाखा तदर्थ समिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७३, मंगलवार १३:१०

13329772_734886656654474_346793686_nसिन्धुली १८ जेठ । सिन्धुली जिल्लामा रहेर अनलाइन मार्फत पत्रकारीता गर्ने पत्रकारहरुको भेलाले आज पत्रकार बिक्रम रत्नको संयोजकत्वमा ३५ सदस्यीय राष्टिय अनलाईन पत्रकार संघ जिल्ला शाखा तदर्थ समिती गठन गरेका छन । जिल्लाको पत्रकारीता तथा अनलाइन पत्रकारीताको बिकास बिस्तार गर्नको लागि राष्टिय अनलाइन पत्रकार गठन गर्नुपरेको तदर्थ समितिका संयोजक बिक्रम रत्नले बताउनु भयो । एक औपचारीक कार्यक्रम गरी जिल्ला सम्मेलन गरिने जानकारी दिइएको छ । तदर्थ समितिमा सिन्धुलि जिल्लामा रहेर अनलाइन मार्फत पत्रकारीता गर्ने निम्न पत्रकारहरु रहनुभएको छ ।
१.बिक्रम रत्न संयोजक
२.अबिनास थापा सदस्य
३.नारायण प्रसाद अधिकारी
४.सरला सुनुवार
५.पबित्रा कार्कि
६.जीवन कुमार वाईवा
७.शिशिर शाहशंकर
८.सन्तोष बस्नेत
९.रुपेश तामाड
१०.अन्जु बिश्वकर्मा
११.जिबि पाख्रिन
१२.सन्जय वर्माशाखा
१३.एबिन बिशंखे
१४.दिलिप कार्कि
१५.मानब बराल
१६.सुजता लामा
१७.क्रिन्जला पुलामी
१८.अस्मिता खतिवडा
१९.कल्पना काफ्ले
२०.नवराज श्रेष्ठ
२१.अबिशेक थापा
२२.शिव श्रेष्ठ
२३.जसमान मोक्तान
२४.रोशन श्रेष्ठ
२५.उत्सब मगर
२६.देबिका मगर
२७.मिरा गुरुड
२८.नारायण प्रसाद अधिकारी
२९.बलबिर भुजेल
३०.कृष्ण प्रसाद पहाडी
३१.बिना पौडेल
लगायत रहनु भएको छ । साथै पहिलो जिल्ला सम्मेलन सम्म अरु अनलाईनमा काम गर्ने पत्रकारहरुलाई पनि सदस्यता बितरण गर्ने जनाइएको छ । राष्टिय अनलाईन पत्रकार संघको यो पहिलो जिल्ला शाखा तदर्थ समिति गठन भएको हो । अब यस संस्थालाई अन्य जिल्लामा पनि बिस्तार गर्दै लैजाने राष्टिय अनलाइन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुु भयो ।13339674_542316492627781_2146772341532200603_n 13296302_734886803321126_126512983_n 13327495_542316392627791_7692696243409692926_n 13329772_734886656654474_346793686_n 13335807_542316412627789_6802443368306929210_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१