फरहान अख्तरविचको प्रेम हल्लाले बलिउड बजार तात्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७३, सोमबार १८:२९

kapurनायिका श्रद्धा कपुर र निर्देशक तथा कलाकार फरहान अख्तरविचको प्रेम हल्लाले बलिउड बजार तातिरहेको छ । यतिमात्र होइन, चलचित्र ‘रक अन २’को छायांकनका क्रममा यी दुइविच प्रेम बसेको चर्चा बलिउड बजारमा खुबै चल्न थालेको छ ।

चलचित्र ‘वाघी’को पार्टीमा फरहान र श्रद्धाले गरेको नृत्य देखेर धेरै छक्क परेको भारतीय मिडियामा समाचार आएको थियो । तर, फिल्मफेयरसँगको कुराकानीमा श्रद्धाले यो कुरालाई अस्विकार गरेकी छिन् । श्रद्धाले फरहानसँगको अफेयरलाइ अस्विकार मात्र गरिनन्, मिडियासँग आक्रोश पनि पोखिन् । उनले एकसाथ काम गर्दैमा कसैसँग प्रेमको हल्ला फैलाउनु गलत भएको भन्दै आक्रोश पोखिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१