शरीरको कुन अंगमा कोठी भए के हुन्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७३, सोमबार ०५:४२

प्राय मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुने गर्दछ । । कोठीलाई चिकित्सकीय भाषामा छालासम्बन्धी समस्याको रुपमा हेरिए पनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास गरिन्छ ।

शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ । आउनुस्, आज हामी शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाईन्छ भन्ने जानकारी दिँदैछौं ।
१. नाकमा कोठी भएमा विदेशयात्रा गर्न पाईन्छ ।
२. कानमा कोठी भएमा अल्पआयुको संकेतको रुपमा बुझिन्छ ।
३. बायाँ गालाको कोठीले निर्धन बनाउन सक्छ ।
४. दाहिने गालाको कोठी धनवान हुने संकेत हो ।
५ निधारको दाहिने भागमा कोठी छ भने धन बढ्दै जान्छ भन्ने सोच्नुस् ।
६. निधारको देब्रेभागमा कोठी भए जीवन दुस्खमा बित्नसक्छ ।
७. चिउँडोमा कोठी हुनेको स्त्रीसँग मेलमिलापमा समस्या आईरहन्छ ।
८. दायाँ आँखाको कोठीले स्त्रीसँग प्रगाढ प्रेमको संकेत गर्छ ।
९. बायाँ आँखाको कोठी निरन्तर चिन्ताको सूचक हो ।
८. माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक हुन्छन् ।
९. तल्लो ओठमा कोठी हुनेहरुलाई दुःखले कहिल्यै छोड्दैन ।
१०. गर्धनमा कोठी हुनेहरुलाई आराम मिलिराख्छ ।
११. दाहिने छातीमा कोठी भए स्त्रीसँग सम्बन्ध भइरहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१