सलमान–दीपिका २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७३, सोमबार ०५:२३

salmanनिर्देशक राजकुमार सन्तोषी र अभिनेता सलमान खान २२ वर्षपछि एउटै फिल्ममा काम गर्न तयार भएका छन् । यसअघि यी दुईले काम गरेको फिल्म सन् १९९४ मा ‘अन्दाज अपना–अपना’ रिलिज भएको थियो । यही फिल्मबारे अर्को रोचक कुरा पनि अहिले बलिउडमा चलेको छ । त्यो हो– फिल्ममा दीपिका पादुकोण पनि हुनेछिन् । त्यसो त अहिलेसम्म सन्तोषीले दीपिकासँग यसबारे कुरा गरिसकेका छैनन् । तर, उनले पहिलेदेखि नै फिल्ममा दीपिकालाई खेलाउन मन भएको बताउँदै आएका थिए । हलिउड फिल्ममा व्यस्त भएकाले दीपिकासँग यस विषयमा कुरा भइसकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१