नेपालले आज लाओसको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार १४:१४
काठमाडौं । नेपालीलले आज साँझ लाओसको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समयअनुसार आज बेलुकी साँढे ६ बजेदेखि खेल लाओसको राष्ट्रिय रंगशालामा सुरु हुँनेछ ।laos nepal
 
 
खेलका लागि भेट्रान स्ट्राइकर अनिल गुरुङको कप्तानीमा नेपाली टोली लाओस पुगिसकेको छ । 
 
लाओसबिरुद्धको आजको खेल नेपाली टोलीका प्रशिक्षक ग्यातुकी कोजीको पहिलो अन्तर्राष्ट्रिय खेलपनि हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१