विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार शुल्क मात्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार ०५:४६

Mahindra-Reva-E2O-7काठमाडौँ ,१६ जेठ । सरकारले निजी प्रयोगका विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले यस्तो छुटको व्यवस्था गरेको हो। सार्वजनिक सवारी साधनमा भने अन्त शुल्क पुरै छुट दिई १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१