बलिउडका दुई चर्चित अभिनेत्रीले हलिउडमा जरा गाडेपछि… !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ जेष्ठ २०७३, आईतवार ०५:३९

priyanka-chopra+मुम्बई । पछिल्लो केही समययता बलिउडका दुई चर्चित अभिनेत्री हलिउडमा जरा गाडेर बसेका छन् । ती दुवै बलिउडका मुलधारका अभिनेत्री हुन् । । अहिले भने ती अभिनेत्रीद्वय विदेशी प्रोजेक्टमा काम गरिरहेका छन् ।
पहिलो अवसरमै हलिउडमा उनीहरु महत्वपूर्ण भूमिकामा गरिसकेका छन् । अहिले चर्चामा आएको छ कि जेम्स बोन्ड सीरीजको अर्को फिल्ममा प्रियंका चोपडा वा दीपिका पादुकोणलाई लिने कुरा भइरहेको छ । यी दुईमध्ये एकलाई लिनेमा पक्कापक्की भइसकेको जनाइएको ।

उचष्थबलपब अजयउचबंमभभउष्पब उबमगपयलभ, कअचभभललभउब
िप्रियंका ‘क्वान्टिको’ दोस्रो सीजनका अलावा यसअघि हलिउड फिल्ममा व्यस्त हुनेछिन् भने दीपिका पनि एक चर्चित एक्शन सीरीजको आठौं फिल्ममा देखिने भएकी छन् । बोन्ड सीरीजको अर्को फिल्म ‘स्पेक्टर’ थियो, जुन सन् २०१५ मा रिलिज भएको थियो । अब यसको नयाँ सीरीजको योजना शुरू भइसकेको छ । जसका लागि ब्रिटिश अभिनेता टोम हिडिलस्टनसँग कुरा भइरहेको बताइएको छ । चर्चा गरिएअनुसार उनी जेम्स बोन्ड हुन सक्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१