राष्ट्रपति भण्डारीबाट आठसय ८७ कैदीको कैद मिनाहा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७३, शनिबार ०५:४९

राष्ट्रपति विद्यादेवीकाठमाडौँ, १५  जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठसय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले  जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१