सांसद तथा मुक्ति समाज नेपालका केन्द्रीय अध्यक्ष जितु गौतमले संसदमा सरकारलाई ध्यानआकर्षण:

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार २१:०९

jituकाठमाडौँ । एस.एस.पी.पवन खरेलले जातीय भेदभाव तथा छुवाछूत हटाउन सकिदैन,छुवाछूतको विरोध गर्नेले गाऊ/समाजलाई विथोलेका छन । संविधान, ऐन-कानुनमा जे भए पनि अहिले लागु गर्न सकिदैन भनि  धरानको एक सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोलेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दै कोशी अञ्चल प्रहरी प्रमुख,एस.एस.पी.पवन प्रसाद खरेललाई विभाग्य कार्वाही चलाउन सम्मानीय सभामुख मार्फत नेपाल सरकारका गुहमन्त्री मा.शक्ति बहादुर बस्नेतलाई सांसद तथा मुक्ति समाज नेपालका केन्द्रीय अध्यक्ष जितु गौतमले माग गर्नु भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१