अभिनेत्री सोनम कपुरले गेु वा लेस्वियनु हुन पाउनु आधारभूत अधिकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ११:४०

timthumbअभिनेत्री सोनम कपुरले गेु वा लेस्वियनु हुन पाउनु आधारभूत मानव अधिकार भएको बताएकी छन्। सोनमले लामो समयदेखी तेस्रो लिङ्गीको अधिकारका पक्षमा आफ्नो आवाज उठाउँदै आइरहेकी छन्।
सोनमले इन्डियन पेनल कोडको धारा ३७७ मा रहेको तेस्रो लिङ्गी विरोधी विभेदकारी कानुनबाट छुटकारा पाउनुपर्ने धारणा राखेकी छन्।
उनले भनिन्, यो आधारभूत मानव अधिकार हो। यो लेस्वियन, गे, महिला, पुरूष वा ट्रान्ससेक्सुवलको कुरा मात्र होइन्। यो भनेको तिमी के हौं र के हुन चाहन्छौं भन्ने बारेमा हो। यसका बारेमा मैले मेरो करियरको सुरूवातदेखी नै वकालत गर्दै आइरहेकी छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१