दुवई जादैँ हुनुहुन्छ? यस्ता छन् १५ पर्यटकीय स्थल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ११:३२
dubaiदुवई पर्यटकको मनपर्ने गन्तब्य स्थल मानिन्छ। यहाँका ठूला ठूला भवनका कारण यो शहर विश्वमा नै प्रख्यात छ। बलुवामा बसेको यस सहरमा सुन्दर बगैँचा र विभिन्न ठाउँ छन् जसले यहाँ आउने मानिसको मन लोभ्याउँछ।
हेरौँ केही तस्वीरः
1. Burj Khalifa
2. Dubai Museum
3. Bastakia (Old Dubai)
4. Sheikh Saeed Al-Maktoum House
5. Dubai Creek
6. Jumeirah Mosque
7. Deira Souks
8. Sheikh Zayed Road
9. Bastakia Mosque
10. Heritage and Diving Village
11. Dubai Aquarium
12. Dubai Mall
13. Burj al-Arab
14. Jumeirah Beach
15. Mall of the Emirates

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१