छाला सुन्दर बनाउँछ लिचीले, यस्ता छन् फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ०६:१२
lichiलिचीको मौसम सुरु भइसकेको छ। लिची भिटामीन, फाइबर, खनिज र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा ८२ प्रतिशत पानी हुन्छ भने भरपुर मात्रामा भिटामीन सी पाइन्छ।
लिचीका केही फाइदा यस्ता छन्ः
१. छाला सुन्दर बनाउँछ
२. बढ्दो उमेरको असर कम गर्छ
३. कपाललाई स्वस्थ राख्नुका साथै बढाउन पनि मद्दत गर्छ
४.रक्त संचार चालु राख्छ
५.मुटु स्वस्थ राख्छ
६. घाउचोट चाँडै निको पार्न मद्दत गर्छ
७. क्यान्सरको जोखिम कम गर्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१