विश्वका शक्तिशाली देशका शक्तिशाली व्यक्ति अोबामादेखि मोदीसम्मले चढ्ने कार यस्तो छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७३, बिहीबार १७:५७
obamaविश्वका शक्तिशाली देशका शक्तिशाली व्यक्तिको सुरक्षा विशेष हुन्छ। उनीहरु चढ्ने गाडी पनि कम्पनीले नै विशेष सुरक्षा फिचरका साथ उत्पादन गर्ने गरेको छ। यस्ता देशका राजा, रानी, राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सुरक्षाका लागि उनीहरुको पद हेरी कार निर्माण हुन्छ। अत्यधिक सुविधा हुनुका साथै यस्ता कार विश्वकै महँगा र सुरक्षितमा गनिन्छन्।
विश्वका ५ प्रमुख व्यक्तिले चढ्ने कार यस्ता छन्।
१. बाराक ओबामा, राष्ट्रपति, अमेरिकाः ८००० सिसि, क्याडिल्याक वान
२. एलिजावेथ द्वितीय, रानी, बेलायतः ६.७५ लिटर, भी८ इन्जिन, बेन्टले, स्टेट लिमोजिन
३.शी जिनपीङ, राष्ट्रपति, चीनः टर्बोचाज्र्ड भी८ इन्जिन, हान्क्वी लिमोजिन
४.किङ भूमिबोल अदुल्यदेज, राजा, थाइल्याण्डः भी१२ इन्जिन मेब्याक ६२ लिमोजिन
५. नरेन्द्र मोदी, प्रधानमन्त्री, भारतः ५९७२ सिसि, बिएमडब्लु ७ सिरीज, ७६० एलआइ, सेक्युरिटी इडिसन
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१