दुनियामा यस्तो ठाउँ छ जुन निकै शुन्दर छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७३, बिहीबार ०६:०८

दुनियामा यस्तो ठाउँ छ जुन निकै शुन्दर छ तर त्यहाँ सम्म पुग्न निकै मुस्किल पर्छ ।  त्यहाँसम्म पुग्ने बाटो निकै खतरनाक छ । यस्तो बाटोमा हिड्दा जतिबेला जे पनि हुनसक्छ । खतरा मोल्दै यहाँ हिड्नुपर्ने हुन्छ । विश्वका १० खतरनाक बाटो यस्ता छन्

१. फुरका पास स्विजरल्याण्ड : यो रोड समुद्र सतहदेखि २४२९ मिटरको उचाईमा छ ।  यो युरोपको सबैभन्दा अग्लो र खतरनाक शहर हो ।

२ . युएस रुट ४३१ अलाबामा : यो अमेरिकाको सबसे खतरनाक सडक मध्यको एउटा हो । सडक राम्ररी नदेखिनु र लेन्सलाई छिटो छिटो बदलिने यस बाटोले कैयौ दुर्घटना भइसकेको

३.कॉल डू चौसी( फ्रांस ) : यो दुनियाको उच्च पहाडी बाटो मध्यको एक हो । अजसको उचाइ समुद्र सतहदेखि  १५३३ मिटरमा छ । यहाँ धेरै  मोडहरु छन् । गाडी चलाउन धेरै मुस्किल पर्छ ।

४.स्कीपर केनयन रोड( न्यूजील्याण्ड) : यहाँ मानिसहरुश्र हिड्न समेत डराउँछन् । यहाँ गाडी चलाउनलाई स्पेशल अनुमति चाहिन्छ । यहाँ ड्राइभरले धेरै धैर्यता राख्नुपर्छ ।

५.बी आर ११६ ब्राजील : यस बाटोको लम्बाई २७०० माइल छ । यो ब्राजिलको दोस्रो लामो हाइवे हो । खराब मौसममा यो बाटो निकै खतरनाक छ । 

६. हेलसेमा हाईवे फिलिपीन्स : यो हाई वे फिलिपीन्समा सबसे उचाइमा बनेको छ । यो सडक ठाउँ ठाउँमा टुटेको छ । यहाँ गाडी चलाउन मुस्किल  छ । १५० माइल लामो यो सडक धेरै ठाउँमा तोड मोड छ ।

७. ए४४ वेल्स :  दुनियाको खतरनाक सडकमा यसको पनि नाम आउँछ । यस सडकमा ४० किलोमिटर प्रतिघण्टा भन्दा बढीको स्पिडमा जान रोक लगाइएको छ ।

८. लक्सर अल हरघादा रोड मिस्त्र : लक्सर अल हरघादा रोड २९९ माइल लामो छ । यहाँँ धेरैजसो डकैती, अपहरण र हत्या हुन्छ । मानिस यो बाटो हिड्न डराउँछन् ।

९. गुओलियांग टनल रोड(चीन) : सुरुङले भरिएको यो सडक धेरै खतरनाक छ । यस सडकमा बनेको सुरुङ्गी उचाई १५ पीट र चौडाई १२ फिट छ ।

१० .बेबर्ट डी ९१५ टर्की :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१