४० दिनमा प्रियंकाको कमाइ १६० करोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७३, बुधबार १७:१७

प्रियंकापूर्व मिस वल्डसमेत रहेकी अभिनेत्री प्रियंका चोपडाको चर्चा र व्यस्तता बलिउडमा भन्दा धेरै हलिउडमा हुन थालेको छ। अमेरिकन टिभी सिरिज क्वान्टिकोुमा अभिनय गरेपछि पाएको चर्चाले उनको चिनारीले बलिउडको घेरा नघिसकेको छ।
भारतीय संचारमाध्यमले जनाए अनुसार उनले करिब २४ वटा विज्ञापनमा अभिनय गर्नेछिन्। जसबाट उनले करिब १०० करोड भारू अर्थात १६० करोड नेपाली रूपयाँ कमाउने छिन्। प्रियंकालाई विज्ञापनमा लिन कुरिरहेका कम्पनीहरूको लर्को लामो भएपनि उनले हिन्दी फिल्म के गर्छिन भन्ने कुराबाट भने पर्दा उठेको छैन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१