८५ वर्षको उमेरमा सम्बन्धविच्छेद मुद्दा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७३, बुधबार ०८:२३
sanbandha bichdedकाठमाडौं १२ जेठ । गोरखा नगरपालिका ६ का ८५ वर्षीय तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन् । २०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि उनी अदालत पुगेको हुन् । ६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बुढेसकालमा पालनपोषण्मा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् । आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने वेलमा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन् । अहिले सम्न्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१