बेसार लगाएर त हेर्नुुस्,तपाइको अनुहारको दाग हरु विस्तारै यसरि हराउदै जान्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७३, मंगलवार ०४:२८

वेसारखानका परिकारलाई वेसार अनिवार्य मानिन्छ । तरकारी लगाएत अचार का परिकार आर्कषक वनाउन बेसार राखिन्छ ।  बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेसियल गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ ।

बेसार प्रयोग गर्ने तरिका : दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस । त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् ।
नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि तपाईले तपाइको अनुहारमा चमक वढेको महशुुस गर्नुहुनेछ साथै तपाइको अनुहारको दाग हरु विस्तारै हराउदै जान्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१