नायिका पुजनाको पिठ्युमा शिव र पार्वती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:३४

pujanaकरिश्मा मानन्धर, सुष्मा कार्की, प्रियंका कार्की लगायतका नायिकापछि पूजना प्रधानले पनि टाटु खोपाएकी छन् । उनले आफ्नो दाहिने पिठ्युमा शिव र पार्वतीको चित्र बनाएकी छन् ।

बिहिबार ‘होवमर्क’को प्रिमियरमा सहभागी हुँदा पूजनाको टाटु प्रस्ट देखिन्थ्यो । उनले एक महिना अगाडी टाटु खोपाएको बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१