पर्यटकीय सवारीसाधनलाई छुट्टै बसपार्क नहुँदा समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:२४

busकाठमाडौँ । दिनहुँ हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय सवारीसाधनलाई छुट्टै बसपार्क नहुँदा समस्या परेको छ।

काठमाडौँ–पोखरा र काठमाडौँ–सौराहा चल्ने पर्यटकीय सवारीसाधनलाई छुट्टै सवारी बसपार्क नहुँदा समस्या परेको हो।

काठमाडौँको मुख्य क्षेत्र ठमेलमा पर्यटक बस्ने तथा उनीहरुका लागि पायक पर्ने कान्तिपथमा बसपार्कको व्यवस्था गरिएको छ। तर कान्तिपथमा सवारी पार्किङ गर्दा आवागमनमा समस्या हुने गरेको  छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१