एउटै फाेनमा दुईवटा ह्वाट्स एप प्रयोग गर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०६:१५

mobileएउटै फोनमा दुईवटा ह्वाट्स एप एकाउन्ट प्रयोग गर्न सकिने भएको छ। यो सिधै ह्वाट्स एपबाट भने गर्न सकिने छैन। यसका लागि प्ले स्टोरबाट थर्ड पार्टी एप इन्स्टल गर्नु पर्ने छ।

सबैभन्दा पहिले प्ले स्टोरबाट एबचबििभ िक्उबअभ(ःगतिष् ब्अअयगलतक नामक एप इन्स्टल गर्ने।

एपको होम स्क्रिनमा क्ष्लअयनलष्तय ष्लकतबििबतष्यल र ऋयलतचय िऋभलतभच गरेर दुईवटा विकल्प छन्। तर मुनि तर्फ ‘प्लस’ चिन्ह छ जसमा क्लिक गरेर ह्वाट्स एप छान्ने। यसमा फेसबुकको पनि दुईवाट एकाउन्ट प्रयोग गर्न सकिन्छ।

यसपछि एपमा भेरिफाइको लागि फोन नम्बर माग्ने छ। आफ्नो फोन नम्बर राखेर एकाउन्ट भेरिफाइ गर्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१