संखुवासभामा चट्याङ लगेर एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०५:४१

योगी योगेन्द्र/संखुवासभा १६ , असार । जिल्लाको नुम २ मांसिमामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।electrical-storm-300x225 चट्याङ लागेर १७ वर्षका सन्दिप गुरुङको ज्यान गएको हो । घरैमा सुतिरहेको अवस्थामा आइतबार गुरुङको ज्यान गएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । यता संखुवासभा जिल्लाकै तुम्लिङटारमा आँप टिप्न जादा  आँपको रुखबाट खसेर ५५ वर्षीय खालबहादुर कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१