विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सांसद गणेश थापाको सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७३, सोमबार ०५:५६

सांसद गणेश थापाहेटौंडा।  राप्रपा नेपालका सांसद गणेश थापाले आर्थिक समस्यामा परेकी एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरेका छन् । पछिल्ला केहि महिनायता थापा समाजसेवाको उद्देश्यसहित मकवानपुरमा सक्रिय छन् । मकवानपुर थापाको गृहजिल्ला पनि हो ।
जिल्लाको कोगटे गाविस घर भई हेटौडा टेक्निकल कलेजमा ल्याब टेक्नेसियन अध्ययनरत मुना रानालाई थापाले नगद रु ३५ हजार सहयाग गरेका हुन् भने  थापाले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्वता जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१