किम भन्छिन्, ‘मर्ने बेलासम्म नांगा फोटो देखाईरहनेछु’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७३, आईतवार ०६:११

किम कार्दशियनरियलिटी टीभि स्टार किम कार्दशियनले आफ्ना फ्यानसँग बाचा गरेकी छिन् कि उनि लगातार आफ्ना न्यूड सेल्फी शेयर गरिरहनेछिन् । किम २०१६ को वेबी अवार्ड समारोहमा शामिल हुन पुगेकी थिइन् ।

त्यहाँ किमले भनिन्, ‘म जबसम्म जीवित हुनेछु, न्यूड सेल्फी पोस्ट गरिरहनेछु’ । ग्लोबल अडियन्ससँग जोडिन किमले निकै तरिका जानेकी छिन् । न्यूड फोटो पनि उनको एक तरिका हो ।

पछिल्लो समय किमले मार्चमा न्यूड सेल्फी शेयर गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१