यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा भिरबाट लडेर एकजनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७३, आईतवार ०५:५३

यार्सा सङ्कलनबैतडी, ९  जेठ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।  दौलीचौर–३ नाउलाका रमेश बोहरा रहेको स्थानीयले बताउनुभयो ।

मृतक बोहरा लेकी भन्ने ठाउँमा यार्सा सङ्कलन गर्ने क्रममा गोपीचौरको धुरा भिरबाट लडेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१