काठमाडौं । जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ ।सूर्यमा देखिएको दाग हेर्दा सानो देखिएपनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।
सूर्यबाट निस्किने पदार्थ पृथ्वीनजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ ।
उक्त दाग खुल्ला आँखाले पनि देख्न सकिने भएपनि त्यसरी हेर्न नहुने, सुरक्षित चस्माबाट भने हेर्न सकिने र गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको छ ।
प्रतिक्रिया