सूर्यमा पृथ्वीको आकार भन्दा ठूलो कालो दाग देखियो, नाङ्गो आँखाले हेर्नु खतरनाक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७३, आईतवार ०५:४८

dagकाठमाडौं ।  जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ ।सूर्यमा देखिएको दाग हेर्दा सानो देखिएपनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।

सूर्यबाट निस्किने पदार्थ पृथ्वीनजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्न सक्दछ ।

उक्त दाग खुल्ला आँखाले पनि देख्न सकिने भएपनि त्यसरी हेर्न नहुने, सुरक्षित चस्माबाट भने हेर्न सकिने र गौशालास्थित समाजको कार्यालयमा राखिएको टेलिस्कोपबाट हेर्न सकिने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१