सुरक्षित महिलाका लागि माईतीघरमा सांसद सहितको हाते साङ्लो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७३, शनिबार १८:५१

काठमाडौं । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथी हुने गरेको हिँसा तथा दूव्र्यवहार रोक्नका लागि राजधानीको माईतीघरमा मानवहाते साङ्लो कार्यक्रम सम्पन्नभएको छ ।maitighar

एक्सन एड नेपाल,युथ एड्भोकेशी नेपाल, होमनेट,राष्ट्रिय महिला अधिकार मञ्च, नेपालमहिलाएकता समाज, सकारात्मकविकास सञ्चार केन्द्र, मैनाबालविकास समितिलगाएत संस्थाहरुको संयुक्तआयोजनामा सुरक्षित सार्वजनिक स्थानः सुरक्षितमहिला र किशोरी भन्ने मुलनाराका साथकार्यक्रमकोआयोजना भएको हो ।manab sanglo

उक्तकार्यक्रममामहिलाबालबालिकातथा समाज कल्याण समितिका सदस्यजीवन परियारले छोरीलाई सुरक्षितबनाउनकालागि घरैदेखि सुरू गरेर राजनीतिक पार्टी, संघसंस्था सबै निकायले जिम्मेवारपूर्वक अभियानमालाग्नु पर्ने बताएका छन् ।

त्यसै गरि अर्का संसद सदस्य रामहरी सुवेदीले सुरक्षितशहर निर्माणका लागि एउटा साप्ताहिककार्यक्रमले मात्र पुरा नहुने भन्दै यसकालागि सबै पक्षनिरन्तर रूपमालाग्नु पर्ने र यस्तो अभियानशहरमामात्रनभएर प्रत्येक गाऊँ टोलदेखि घरसम्मै पु¥याउनआफ्नो समितिले निरन्तर सहयोग गर्ने प्रतिबद्धतता जाहेर गरे ।manab

अर्कीमहिला सांसद निशाकुमारी शाहले भनिन् ५१ प्रतिशत जनसंख्या रहेकामहिलादाईजो र अन्यविभिन्न हिंसामा पर्ने गरेका छन् । भर्खरै महिलामैत्री संविधानजारी गर्न हामी सफलभएपनित्यसको कार्यन्वयनकालागिमहिलाबालबालिकातथा समाज कल्याण समितितिब्र रूपमालागि परेको बताएकी छन् । त्यस्तै गरि एक्सन एड्का राष्ट्रिय निर्देशक विमलकुमार फुयाँलले पनि जब जम्ममहिलाहरु लोकतान्त्रिक, स्वतन्त्र र सुरक्षितहँुदैनन् तबसम्म राष्ट्र समृद्ध लोकतान्त्रिक र विकसितहुन सक्दैन त्यसको लागि सबै पक्षमिलेर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रमको संयोजन युथ एडभोकेशी नेपालका महासचिब सञ्जय खड्काले गरेकाथिएभने कार्यक्रम सञ्चालन सकारात्मक विकास सञ्चार केन्द्रकाअध्यक्ष भीमलामाले गरेका थिए ।   sangla

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१