हाँस्यकलाकार पल्पसा डंगोल अर्थात चम्सुरीले शुक्रबार जन्मदिन यसरी मनाईन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७३, शनिबार १८:३७

काठमाडौं। हाँस्यकलाकार पल्पसा डंगोल अर्थात चम्सुरीले शुक्रबार जन्मदिन मनाईन् । नक्सालस्थित एक होटलमा सबैलाई पार्टी दिएर मनाएकी चम्सुरीको जन्मदिनमा शुभकामना दिन साथीभाई र कलाकारहरुको निकै ठुलो भीड देखियो । जन्मदिनमा  भीड बीचैबाट उनलाई सोधियो ‘आज कतिऔ जन्मदिन हो त ? ’ सदा झै यसपाली पनि उनको जवाफ त्यही नै आयो ‘उमेर भन्दिन आफै हिसाव गर्नुस्, म २०३३ सालमा जन्मिएकी हु ।’ भीडमा हाँसो गुन्जियो, ठट्टा र रमाईलो शुभकामनाको श्रंखला पुन सुरु भयो ।  १९  बर्षअघि मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी पल्पसा आफ्नो नामले भन्दा पनि पर्दाको नामले बढी चर्चित छिन् । अधिकांश नेपाली दर्शकमाझ उनी चम्सुरी नामले चिनिन्छिन् । यतिबेला उनी विभिन्न स्कुलहरुमा कल्चरल डान्स पनि सिकाउँछिन् । palpasa1 palpasa2 palpasa3 palpasas
https://youtu.be/_7lvYJm2Em4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१