रितिक र सुजैन एक पार्टीमा सँगै भेटिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७३, शनिबार ०५:१७

Hrithik Roshan and Suzanne Roshan at Odeon Westend in London

रितिक रोशन र सुजैन खानले सम्बन्ध बिच्छेद गरेको २ बर्ष हुन लागिसकेको छ तर पनि धेरै फ्यानले उनिहरु फेरी एक होउन भन्ने चाहन्छन् । उनिहरु अलग भएपनि बच्चाको खातिर उनिहरु नराम्रो सम्बन्धमा भने छैनन् ।

पिंकभिल्लामा छापिएको खबर अनुसार हालै रितिक र सुजैन एक पार्टीमा सँगै भेटिएका थिए । यसअघि पछिल्लो महिना आफ्नो छोराको आठौँ जन्मदिनमा पनि सँगै नै थिए । एक्लै बस्न गाह्रो भएर फेरी नजिक भएको भन्ने हल्ला फैलिएपछि सुजैनले एक ट्विट गर्दै उत्तर समेत दिएकी छिन् । उनले ट्विटमा हामी सँधै असल मातापिता बन्नेछौँ भनेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१