फिफाले प्रत्येक सदस्य राष्ट्रलाई ५० लाख अमेरिकी डलर दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०९:१४

फिफाकाठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विकास कार्यक्रमका लागि प्रत्येक सदस्य राष्ट्रलाई ५० लाख अमेरिकी डलर ९५४ करोड रूपैयाँ  दिने भएको छ ।
मेक्सिकोमा भएको फिफा कंग्रेसको दौरान फिफाले आफ्ना सदस्य राष्ट्रलाई विकास कार्यक्रमका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।  यो रकम अखिल नेपाल फुटबल संघ एन्फाले पाउने छ।फिका कंग्रेसमा नेपालका तर्फबाट सहभागी भएका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र सदस्य रमेश रायामाझीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१