तपाईँ सजिलै अंग्रेजी सिक्न चाहनुहुन्छ रु अब मोबाइलमा नै छन् उपायहरु (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०८:५२

प्ले स्टोरमा यस्ता धेरै एप्स छन् जसको मद्दतले तपाईँ आफ्नै मोबाइलबाट सजिलै अंग्रेजी सिक्न सक्नुहुन्छ । यि एप्स अंग्रेजी लेख्न पनि सिकाउँछन् ।
एप्सले डियो तथा भिडियो माध्यमबाट अंग्रेजी सिकाउँछन् । कुनै एपले खेल खेलाएर सिकाउँछन् भने कुनैले चलचित्रका कार्टुन लगायतका मनोरञ्जनपूर्ण तरिकाले अंग्रेजी सिकाउँछन् ।

भिडियोमा हेर्नुहोस् अंग्रेजी सिकाउने उत्कृष्ट आठ मोबाएल एपहरु :
https://youtu.be/WOre5kpC6aE

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१