होसियार १ छोराछोरीको नाङ्गो फोटो अपलोड नगर्नु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०८:२५

नाङ्गो फोटोकाठमाडौं । आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय केहोर्नुपर्ने फ्रान्सेली अधिकारी जनाएका छन्  फ्रान्समा गोपनियतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ  जसअनुसार अभिभावकले आफ्ना सन्तानका नग्न तस्बिर हाल्न नमिल्ने हालेका खण्डमा कडा जरिवाना तिर्नुपर्नेछ ।

अधिकांश अभिभावकले आफ्ना सन्तानको तस्बिर हाल्दा तिनीहरुसँग स्वीकृति नलिइने हुनाले ती पोष्टले सन्तानलाई तनाब झेल्नुपर्ने हुनसक्ने र सो तनाब रोक्न सरकारले यस्तो नीति ल्याएको बताइएको छ ।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१