नया शक्ति नेपाल कास्कीको आइटि टिम गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७३, शुक्रबार ०६:११

आफुलाइ प्रविधीसँग जोडीएको राजनितीक पाटि बनाउने घोषणा गरेको नया शक्ति नेपाल ले आफनो आइ टि विभाग गठनलाइ तिर्वता दिएको छ , यसै क्रममा कास्की जिल्ला अन्तर्गत आइटि टिम निमार्ण भएको छ । पार्टि सम्पर्क कार्यलयमा भएको भेला ले विपिन ओझा को नेतृत्वमा ११ जनाको समुह निमार्ण गरेको छ उक्त टिममा विधान घिमिरे , बाल्कृष्ण गुरुगँ , दोर्ण खत्रि , कमल खनाल बसन्त बस्नेत सुनिल घिमिरे विजय सुवेदि अनिल पराजुलि लगायत छन टिममा रहेका सवै इन्जीनियरीगँ र आइटि पेसामा जोडिएकाहरु छन । भेलालाइ आइ टि केन्द्रीय टिमका इन्जीनियर शिव पौडेल नया शक्ति नेपालका अन्तरिम केन्द्रीय परिसद सदस्य टिकाराम पौडेल अर्का केन्द्रइ परिसद सदस्य तथा कास्की सँयोजक किरण थापा ,युवा आन्दोलनका चर्चित नेता तथा लेखक सौगात पोखरेल लगायतले सम्वोदन गरेका थिए । उक्त टिमले नया शक्तिलाइ प्रविधीमैत्रि बनाउन विभीन्न योजनामा काम गर्ने वताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१