‘असल साथी’को भिडियो सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७३, बिहीबार १७:२९

नेपाली पप गीत ‘असल साथी’को भिडियो सार्वजनिक भएको छ । साथीहरुको सम्बन्ध र मित्रताको बिषयमा बनेको गीतमा राम धीमालको आवाज छ । गीतमा गोपी दाहालको शब्द छ भने एन के बर्सशको संगीत रहेको छ ।
यो भिडियो दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडीयोमा सुर्बिना कार्की, निराजन प्रधान र मिलन शंकरको अभिनय छ । भिडियोमा राम कुमार केसीको क्यामरा, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१