बंगलादेशको चामल कर्णालीका चार जिल्लामा पुर्‍याइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७३, बिहीबार ०७:३१

rice-store-chamal-godamकाठमाडौँ,६  जेठ । आपूर्ति मन्त्रालयले खडेरीका कारण उत्पादन न्यून भएका कर्णालीका चार जिल्लामा खाद्यान्य पुर्‍याउने व्यवस्था एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ ।
मन्त्रालयको निर्दैशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्‍याउने प्रक्रिया अघि बढाएको छ ।

यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्‍याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ । कारोबार दैनिकमा समाचार छ।

आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली पुर्‍याइनेमा भोकमारी हुन नदिलन वर्षायाम अघि नै खाद्य संस्थानका विभिन्न डिपोमार्फत खाद्यान्य पुर्‍याउन निर्देशन दिइसकेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१