पहिरोमा पुरिएर श्रीलंकामा १५० भन्दा बढीको मृत्यु ,१ लाख ९६ हजार घरबार बिहीन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७३, बुधबार १६:१६

कोलम्बो । श्रीलंकामा तीन दिनदेखि लगातार परेको झरीको कारण पहिरोले पुरिएर १ सय ५० भन्दा धेरैको मृत्यु भएको छ । ठूलो झरीका कारण १ लाख ९६ हजार मानिसलाई घरबारबिहीन बनाएको र पछिल्लोपटक १९ शव निकालेका उद्दारकर्ताले औपचारिकरुपमा भने ३५ जनाको मृत्यु भएको जनाइएको छ ।

srilanka
अहिले पनि उद्दार कार्य भइरहेको छ । उद्दार अहिले अरनायकमा केन्द्रित गरिएको छ जुन कोलम्बोबाट १०० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

विस्थापित भएको क्षेत्रमा ६ वटा क्याम्प खडा गरिएको सेनाले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१