कस्ती युवती, अर्धनग्न बनेर सडकमा नै बेच्छिन् तात्तातो दुध (भिडियो हेर्नुस )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७३, बुधबार ०६:०२

एजेन्सी । दुध किनबेचमा प्राय युवकहरु देखिन्छन् । तर चीनमा यि युवती दुधकै कारण पछिल्लो समय हिट भएकी छिन् । केही महिनादेखि उनले सडकमा नै गाइ दुहेर दुध बेच्न थालेपछि उनको माग ह्वात्तै मात्रै नबढी उनले मनग्य आम्दानी समेत गर्न सफल भएकी छिन् ।
अर्धनग्न कपडामा मात्रै सडकमा गाई दुही रहेको अवस्थामा भेटीने यि सुन्दरीसँग दुध किन्नेहरुको बेइजीगंको सडकमा केटाहरु लाम लागेको चिनीया समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

जसका कारण उनलाई मिल्क सिस्टरको नामबाट बोलाउन थालीएको छ । मिसावट दुधका कारण पनि यि युवती पछिल्लो समय चर्चामा छिन् । जस्ले ८० रुपैयाँ लिटरमा गाईको दुध बेच्दै आएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१