पर्यटनमा नेपाली खानाको प्रर्दशनी (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार ०८:५६

mukunda 1 काठमाण्डौ । मनास्लु तथा लोत्से हिमालको हिरक महोत्सवको अवसरमा नेपाली खानाको प्रर्दशनी समापन एक कार्यक्रमका  विच समापन भएको छ । हिमाल,पहाड र तराईका खानाका परिकारहरु मे ९ देखि १६ सम्म प्रर्दशनी गरिएको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय जनजाति प्रतिस्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ त्यसै गरी टानका पूर्व अध्यक्ष दिपक महत, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुङ्गाना लगाएको उपस्थित रहेको थियो ।

प्रर्दशनीमा फापरको रोटीको रोल,ढिंडो,चिच्चर र सोजु लगायतका खानाहरु राखिएको थियो । स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रर्दशनी राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टले गरेको हो ।

मनासलु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाका प्रवद्र्धक सुरेशचन्द्र बस्नेतले नेपाली खानाको प्रर्दशनी गरेका हुन ।mukunda 3 mukunda 4 mukunda 5 mukunda 6 mukunda 7 mukunda2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१