नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सेना पठाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७३, मंगलवार ०८:४४

mission libia

काठमाडौं ४ जेठ । संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ ।

राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणाम २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए ।

उनले भने, ‘राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने पठाएको छैन् ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१