सभामुख ओनसरी घर्तीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७३, सोमबार १५:०५
काठमाडौं । सभामुख ओनसरी घर्तीको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालका डाक्टर डि भि कार्कीले सोमबार सभामुख ओनसरी घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका छन् । सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१