सन्तान नभएपछि बुहारीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७३, सोमबार ०६:१३

samajसप्तरी । सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरस्ले चार वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए।

मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१