‘तिम्रो मायाले बाँधेर राख’ को भिडियो सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ जेष्ठ २०७३, आईतवार १४:४४

गायक श्याम कार्कीको एल्वम ट्वान्टी सिक्सटिनमा समावेश तिम्रो मायाले बाधेर राख गीतको भिडियो सार्वजनिक भएको छ । भिडियो रिलिजसँगै चर्चामा छ । कार्कीको एल्वम द रिवृलक्रियशनले बजारमा ल्याएको हो । गीत बिराट कडेरियाको संगीत र रबि मल्लको शब्द रहेको छ । सतिश श्रेष्ठको निर्देशन सम्पादन रहेको भिडियो छायाङ्कन भने अनिल मानन्धर र उमङ्गशाहीले गरेका हुन् ।
गायक कार्की को यो भन्दा अगाडि सकिन यो मन लाई ढाट्न बोल्को गित चर्छ मा थियो। एल्बममार्फत गायन क्षेत्रमा आउनु अगावै मोडलिङमा छाइसकेका छन् । उनले पहिलो मोडलकोरुपमा विवेक सिटौलाको “पागलसरी” गीतमा अभिनय गरेका थिए । त्यसलगतै उदित नारायणले आवाज तथा चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेको सर्माएर लजाएरबोलको गीतमा र नायक आर्यन सिग्देलसंग पर्दा बाडी सकेको साथै माइतीघर चलचित्रको “नमान लाज यसरी“ बोलको गीतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अभिनय गरिसकेका छन् ।तिम्रो माया ले बाधेर राख को भिडियो हेर्न तलको लिन्क मा क्लिक् गर्नु होला ।
https://youtu.be/jREglHMTcWw

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१