एन्फालाई खेलकुद सामग्री सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७३, शनिबार ०९:५४

एन्फाटोकियो (जापान) , १ जेठ । जापानको एक नेपाली खेलसंस्थाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ । एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी येनको खेलकुद सामग्री सहयोग गरिने भएको हो ।

जापानका १२ अञ्चलबाट विजय भएर खेल मैदानमा भिडेका चार जापानी टिम र हङ्कङ, अस्टे«लियालगायतका टिमलाई हारको साक्षी बनाएका बाल खेलाडी नेपालको पश्चिमाञ्चल क्षेत्रका ६०० जनाबाट छानिएर आएका खेलाडी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१