एप्पललाई उछिन्दै गुगल बन्यो विश्वको मूल्यवान कम्पनी बन्न सफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७३, शनिबार ०६:४७

गुगलगुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले एप्पललाई पछि पार्दै फेरि विश्वको मूल्यवान कम्पनी बन्न सफल भएको छ। अल्फाबेट कम्पनीसँग हाल ४ सय ९८ बिलियन डलर पुँजी छ भने एप्पलसँग ४ सय ९५ बिलियन डलर भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

एप्पलको सेयरमा लगातार कमी आएपछि एप्पलले घाटा व्याहोर्नु परेको छ। कम्पनीले सन् २०१६ को सुरुवातमा नै सबैभन्दा खराब प्रदर्शन गरेको बताइएको छ। त्यस्तै अमेजनको सेयर ६ प्रतिशत र फेसुबको १५ प्रतिशतले बढेको जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१