नेपालका २ बैंकको डाटा ह्याकरबाट चोरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ जेष्ठ २०७३, शनिबार ०६:३६

बैंककाठमाडौँ ,१ जेठ ।  सानिमा बैैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याकरबाट चोरी भएको एक अन्तर्राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ। इन्फोरिस्की टुडेका अनुसार सानिमा बैंकको ४७ एमबी डाटा र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको २५१ एमबी डाटा ह्याकरसँग रहेको छ।

नेपालका यी दुई बैंक र बंगलादेशस्थित ढाकाका ३ बैंकहरुको डाटा चोरी भएको सो एजेन्सीले जनाएको छ। डाटा चोरी भएको सम्वन्धमा यी बैंकहरुले सूचना लुकाएको पनि उसले उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१