बोर्डिङका पाठ्यपुस्तकमा मनपरी मूल्यमा बिक्रि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार ०९:५५

निजी विद्यालयकाठमाडौँ,३१ वैशाख ।  सरकारले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्य नबढाउन निर्देशन दिएको तीन साता नबित्दै प्रकाशकले मनपरी मूल्य राखेर पुस्तक बिक्री गरिरहेको फेला परेको छ ।
पुस्तक प्रकाशकले जथाभावी मूल्य बढाएपछि सरकारले निर्धारित मूल्यमा बिक्री गर्न निर्देशन दिएको थियो ।

अनुगमन mितलो हुँदा मूल्य नढाउन निर्देशन दिएपनि अभिभावकहरु तोकिएको भन्दा दोब्बरसम्म पैसा तिर्न बाध्य भइरहेको छन् ।

पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय र निजी पुस्तक व्यवसायीसँग छलफल गरी वैशाख १३ गते सार्वजनिक सूचना जारी गरेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१