फेसबुकमा स्टाटस लेख्दै गरिमाले आफू विवाहवन्धनमा बाँधिएको गरिन घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७३, शुक्रबार ०६:०९

गरिमाकाठमाडौँ  । झोलाु अभिनेत्री गरिमा पन्तले विवाह गरेकी छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै गरिमाले आफू विवाहवन्धनमा बाँधिएको घोषणा गरेकी हुन्। उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी हुन्।

गरिमा गत वर्ष फिल्म उद्योगका कसैलाई थाहै नदिइ सुटुक्क बेल्जियम लागेकी थिइन्। बेल्जियम पुगेपछि एक रेष्टुरेन्टको फोटो पोस्ट गर्दै आफूले नयाँ व्यवसायमा हात हालेको बताएकी थिइन्। उनले स्टाटसमा विवाह गरेको बताए पनि कहिले गरेको भन्नेचाँहि खुलाएकी छैनन्। गरिमाका पति हरिको यो दोस्रो विवाह हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१